स्थानिय चुनावका जनप्रतिनीधीहरुको कसको तलब कति ? (सूचीसहित) - HOME | Bibek Karkee

HOME | Bibek Karkee

You’re only a stranger once !

Breaking

Home Top Ad

bibek karki bibek karkee

Post Top Ad

स्थानिय चुनावका जनप्रतिनीधीहरुको कसको तलब कति ? (सूचीसहित)

nepal election candidate salary| bibek karki तपाई हामीले चुनेर पठाएका वा चुन्ने जनप्रतिनीधीहरु को तलब सरकारले कति निर्धारण गरेको छ त ? आउनुहोस एकफेर हेरौ न , कुन कुन पदका लागी कति कति तलब निर्धारण गरेको रहेछ त सरकारले।

स्थानिय चुनावका जनप्रतिनीधीहरुको तलब सूची


तह प्रमुख (मासिक) उपप्रमुख (मासिक) वडा अध्यक्ष (मासिक)
महानगरपालिका रु. ६० हजार रु. ५० हजार रु. ३० हजार (जनहि)
उपमहानगर रु. ४५ हजार रु. ४० हजार रु. २५ हजार (जनहि)
नगरपालिका रु. ४५ हजार रु. ४० हजार रु. २५ हजार (जनहि)
गाँउपालिका रु. २५ हजार रु. २० हजार रु. १५ हजार

गाँउपालिका वहासदस्यहरु मासिक रु. १ हजार र गाँउपालिका बैठक भत्ता रु. १ हजार

Post Bottom Ad