Laugh with your friends by sharing some Funny Jokes and comedy Status over WhatsApp or Facebook and other platforms. Express your feeling and emotion in a funny way in Nepali Language. Read the list below to refresh your mind and heart.
High Alert 😜 These all Nepali jokes are fun, funny, funniest and comedy.
See Also: List Of Best 100+ Nepali Quotes in Nepali Language
Funny status, chutkila – Jokes in Nepali (नेपाली जोक्सहरू)
घामलाई पनि बिसें मैले, जुनलाई देखे पछि
भुतलाई पनि बिसें मैले तिमीलाई देखे पछि, माया 😝
भुक्ने कुकुरले टोक्दैन रे । तर यो कराउने लामखुट्टेले चै किन टोक्छ 🙄
गर्मी सहन नसक्ने, भाईलाई Girlfriend चाहि Hot चाहियो रे 🤣
सम्पत्तिको नाममा यहि एउटा मोबाइल छ त्यही पनि आफूसँग भन्दा धेरै चार्जमा राख्नु पर्छ 😜
रुपको घमण्ड कहिले गरिएन हुन त घमण्ड गर्न लायकको रूप नभएर होला 😂🤣
हेर भाई !
केटी हो म,
वाइ वाइ चाउचाउ हैन
२ मनिट मा तयार हुन लाई 😎
नेपाली सर: क बाट..
बिद्यार्थी : कलम,
नेपाली सर: राम्ररी भन
विद्यार्थी: देउसीरे.. 😂
अरु त, मायामा डुब्छन् अरे,
म चाहिँ उत्रिन्छु
सायद म अलि दुब्लो भएर पो हो कि🤣
न पैसो कमाउनु पर्या छ, न कतै खर्च गर्नु पर्या छ !
हैन यो बच्चाहरुको लुगामा खल्ती चै किन राख्या हुँदो रैछ ?🤣
एक्लोपनको महशुस त तेती बेला हुन्छ... 😐
जाती बेला हात नपुग्ने ठाउमा ढाड चिलाउँछ !!🤣😂
जिन्दगी को महत्व धेरै छ, 😊
'पढेर' खेर नफाल। 😝
See Also: 200+ Collection of Best Nepali Status, Quotes, and Captions for Social Mediaलाख कोशिश गरेर पनी Love नपरेपछी Single नै बस्ने निर्णय गरियो 🥱😂
यो Digital Generation मा photo edit गर्नु त ठिकै हो,
तर पछाडी पट्टि को भैंसी पनी सेतो देखिनु त भएननि 😆😂
बालक : मलाई तपाई मन पर्छ ! म तपाईसंग विहे गर्न चाछन्छु !
शिक्षिका : मलाई बच्चा मन पर्दैन!
बालक : ठिक छ म कोसिस गर्छ कि बच्चा नहोस 😂🤣
घरमा पाहुना आएका रहेछन,🙂
मोबाईलमा चार्ज सकिएपछी मात्र थाहा पाए 😝
सानोमा दात माज्दा मन्जन निलेर होला, 😁
अहिलेसम्म मन सफा छ 🤣
विरामी भएर सरकारी अस्पताल गाको,😑 पालो कुर्दा कुर्दै निको भएर फर्के 😂
बुझ्नेलाई इसारा नै काफी छ भन्दैमा,
कालो चस्मा लाएर 😎 आँखा झिम्काउन त भएन नि 😂
भन्छन् मायाको बाटोको हरेक पाइला पाइलामा चोट हुन्छ,😑
म चै सोचीरहेको छु,
त्यो बाटोमा एउटा मेडिकल खोलु राम्रो चल्छ होला 😝
रिसाउदा फकाउने कोहि छैन,
त्यसैले होला हासो मात्र लाग्छ। 😂
See also list of best handpicked Nepali Caption, Status and Quotes on:
- Nepali Love Status And Shayari
- Best Birthday Wishes In Nepali
- Nepali Sad Status
- Nepali Caption About Life
- Best Nepali Caption, Nepali Status And Nepali Quotes
- Break Up Status
- Friendship Status In Nepali
- Nepali Attitude Status And Flirty Status
- 1 Line Happy Birthday wishes in Nepali
- List of Best Nepali Quotes In Nepali
This website contains Nepali Funny Status, Funny मुस्कान nepali quotes, Nepali funny Comments for Facebook, Funny attitude status in Nepali, Nepali funny Shayari, Funny Love Status in nepali, नेपाली status attitude.




No comments:
Post a Comment