Best Nepali Caption, Nepali Status and Nepali Quotes | नेपाली भनाईहरु
HOME | Bibek Karki

You’re only a stranger once !

JUST IN 🔥🔥
bibek

Best Nepali Caption, Nepali Status and Nepali Quotes | नेपाली भनाईहरु

This is the age of social media, everyone wants to feel inferior and gain popularity on social media but without using great captions and status in social media it is difficult to gain popularity in social media. Use 1000+ caption in Nepali language, one liner status, short Instagram stories and quotes, and pickup lines from this post to post in Facebook, Instagram, Twitter, WhatsApp, Tiktok post in Nepali and gain more popularity. This blog also contains a large collection of best and short Nepali caption for Instagram, Facebook status in Nepali.


See Also: List Of Best 100+ Nepali Quotes in Nepali Language

List of Best Nepali Caption, Nepali Status and Nepali Quotes

Best Nepali Caption, Nepali Status and Nepali Quotes

कक्षा कोठामा पहिलो बेच्नमा नोटहरू बन्छन्,🥱
अनि अन्तिम बेच्नमा कहिले बिर्सन न सक्ने याद हरु...! 😍

जब अन्धोले आँखा देख्न थाल्छ नि,
तब उसले सबैभन्दा पहिला त्यही लट्ठी फालिदिन्छ,
जसले उसलाई दुखमा सहारा दिएको थियो । 🙃

जब तपाईलाई समुद्र पार गर्न छ र,
जो तपाईको लागि पोखरीमा हाम फाल्दैनन्, छोड्नुस उसलाई।

हरेक कुरा बाट पाठ सिक्न सकिन्छ,
चाहे त्यो जित होस या हार हजुर । ✌

आधा जीवन ऊ संग बिताउछु जो संग अझै परिचित छु ! 😎

प्रेम गर्नुस त यसरि गर्नुहोस कि प्रेम असफल भयो भने नि ।
पछि उसले भनोस प्रेम त उसैले गर्थ्यो !!

कसैको मुहारको हाँसो बनेर त हेर,
खुशी मात्रै होईन,
सन्तुष्टी पनी मिल्छ। 🥰

तिमी मेरो किताबको त्यो अन्तिम पन्ना जस्तै हौ,
जसलाई खत्तम हुने डरले मैले कहिलै पढिन 😅

राम्रो त हेर्ने नजरमा चाहिन्छ,
खोट लगाउने हो भने त चन्द्रमा मा पनि दाग भेटिन्छ

त्यसलाई कहिल्यै नरुवाईदिनु,
जसले हजुरलाई हसाउँन आफू रोएको छ!!! 😊

चिन्ने धेरै छन् बुझ्ने थोरै 🙂

मान्छेको मन होस वा कपडा पुरानो भएर केही हुँदैन,
सफा भए पुग्छ 🥰

सायद संगतले कोहि परिवर्तन हुन्थ्यो भने काडा पनि फुल हुन्थ्यो !!😄

Collection of best Nepali Caption, Nepali Status and Nepali Quotes

जसरी बाँचेको हुन्छ नि त्यही हो जिन्दगी
बाँकी यो गर्छु त्यों गर्छु भन्ने त सपना मात्र हो । 😂

सम्बन्ध त आँखा र हातको जस्तो हुनुपर्छ !
जब हातमा चोट लाग्छ आखामा आँसु आउँछ!! 🙂

See Also: 200+ Collection of Best Nepali Status, Quotes, and Captions for Social Media

सानो उमेर मा खेल्दा खेल्दा एउटा ढुङ्गा आकास तिर फालेको थिए,
आज आफ्नो हालत देख्दा सोच्छु भगवान लाई नै लागेछ क्या हो 😥😂

कोही अस्टे्रलिया गय त कोही अमेरीका ,
म पनी जान्छु भनेर भन्न सकीन ,
कीन कि मैले देखेको छु
बर्शौ देखि आमा खेत खन्दै हुनुहुन्छ🙏🙏

मान्छेले सम्मान तपाइको हैन,
तपाइको स्थिति र स्थानको गर्छन्। 😃

मलाई फेरि त्यही बाल्यकालमा फर्किन मन छ,
जहाँ चोट छालामा लाग्थ्यो मनमा होइन । ✌

प्रतीक्षा गर्न सक्नु पर्छ, जुरेको सम्बन्धले भन्दा कुरेको सम्बन्धले धेरै खुसी मिल्छ ।❤️❤️

See also list of best handpicked Nepali Caption, Status and Quotes on:

This website contains मुस्कान nepali quotes, संघर्ष status in Nepali, World best Nepali caption, समय quotes nepali, नेपाली Status about Life,नेपाली caption for Photo, Nepali Quotes About Life, Motivational Quotes in Nepali.

No comments:

Post a Comment

bibek karki bibek karkee

Popular English Premier Live Streaming Links. Click the Link Button and Enjoy live Streaming Match of Your Favourite Team.

EPL Fixture Tottenham Hotspur Live Streaming TV Arsenal Live Streaming TV Chelsea Live Streaming TV Manchester City Live Streaming TV Liverpool Live Streaming TV Manchester United Live Streaming TV

🔝