बिग ब्यास : तेस्रो खेलमा पनि सन्दिपको उत्कृस्ट बलिङ्ग | लिए २ विकेट (भिडियो: विकेट सहित) - HOME | Bibek Karki

HOME | Bibek Karki

You’re only a stranger once !

JUST IN

top ads

Post Top Ad


बिग ब्यास : तेस्रो खेलमा पनि सन्दिपको उत्कृस्ट बलिङ्ग | लिए २ विकेट (भिडियो: विकेट सहित)

👨 Bibek Karkee 📅
बिग ब्यास लिग अन्तर्गत  सिड्नि सिक्सर बिरुद्धको तेस्रो खेलमा पनि सन्दिप लामिछानेले उत्कृस्ट प्रदर्शन जारी राखेका छन्। उनले पुरै ४ ओभर बलिङ गर्दै २ विकेट र १८ रन खर्चिएका छन्। यसका साथै सन्दिप बिग ब्यास लिगमा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा पहिलो नम्बरमा रहेका छन्। उनले ३ खेलमा ७ विकेट लिसकेका छन्।
Sandeep lamichhane in Big Bash League Australia
Photo: BBL (File Pic)

हेर्नुस् सन्दिपले तेस्रो खेलमा सिड्नि सिक्सर बिरुद्ध लिएका विकेट
First Wicket
Second Wicket
यस अगाडिका खेलमा सन्दिपले दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए। भने आफ्नो बिग ब्यास लिग अन्तर्गत पहिलो खेल सिड्नी थन्डर्स विरुद्ध पुरै ४ ओभर बलिङ गर्दै २ विकेट र ३६ रन खर्चिएका थिए।
Last Modified: 2018-12-27T09:58:50Z



bibek karki bibek karkee