बिग ब्यास लिग अन्तर्गत सिड्नि सिक्सर बिरुद्धको तेस्रो खेलमा पनि सन्दिप लामिछानेले उत्कृस्ट प्रदर्शन जारी राखेका छन्। उनले पुरै ४ ओभर बलिङ गर्दै २ विकेट र १८ रन खर्चिएका छन्। यसका साथै सन्दिप बिग ब्यास लिगमा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा पहिलो नम्बरमा रहेका छन्। उनले ३ खेलमा ७ विकेट लिसकेका छन्।
हेर्नुस् सन्दिपले तेस्रो खेलमा सिड्नि सिक्सर बिरुद्ध लिएका विकेट
First Wicket
Second Wicket
यस अगाडिका खेलमा सन्दिपले दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए। भने आफ्नो बिग ब्यास लिग अन्तर्गत पहिलो खेल सिड्नी थन्डर्स विरुद्ध पुरै ४ ओभर बलिङ गर्दै २ विकेट र ३६ रन खर्चिएका थिए।
![]() |
Photo: BBL (File Pic) |
हेर्नुस् सन्दिपले तेस्रो खेलमा सिड्नि सिक्सर बिरुद्ध लिएका विकेट
First Wicket
GOT HIM! @IamSandeep25 takes the big, big wicket of Moises Henriques. #BBL08 pic.twitter.com/ndCAyN9FgG— KFC Big Bash League (@BBL) December 27, 2018
Second Wicket
He's BBL|08's leading wicket taker so you've got no reason not to have Sandeep Lamichhane in your fantasy side! https://t.co/OMoTxJFJjh@SkyscannerAus pic.twitter.com/cGskqJDMe7
— cricket.com.au (@cricketcomau) December 27, 2018