Best Happy Birthday Wishes in Nepali
HOME | Bibek Karki

You’re only a stranger once !

JUST IN 🔥🔥
bibek

Best Happy Birthday Wishes in Nepali

It is difficult to think of eye-catching birthday status in Nepali every time, as we need to wish a birthday to our mother, father, sister, brother, friend, girlfriend, boyfriend, loved ones, or any other person. Explore our collection of heartwarming birthday wishes and messages in Nepali. Send or post it on facebook and other social media with a special birthday wishes message to your loved ones and make their day. You can use the Nepali caption to wish birthday using Happy Birthday Wishes in Nepali – जन्मदिनको शुभकामना नेपाली SMS Messages from this website.

To all celebrating birthday today...
Janmadina ko Dherai Dherai Subhakamana!- bibekkarkee.com.np


See Also: 200+ Collection of Best Nepali Status, Quotes, and Captions for Social Media
best birthday wishes caption in nepali

Happy Birthday Wishes for boyfriend, girlfriend and best friend in Nepali / जन्मदिनको शुभकामना साथी

जन्मदिनको शुभकामना साथी

Wish your boyfriend, girlfriend and best friend a happy birthday wish in Nepali

जन्मदिनको लाखौं लाख शुभकामना ।
तिमीले आटेका सबै मनोकामना पूरा हुन।
जिवनमा सधै खुशीयाली छाई रहोस्।
धेरै माया अनि सम्झना। 🥳🎂🎉

आकाशमा जति ताराहरू छन्,
त्यती नै तिम्रो उमेर होस्,
मेरो यही नै प्रार्थना छ,
तिमीलाई जन्मदिनको शुभकामना 🎂🎉🎊❤️

दुख के हो यसलाई भुली जाउ,
बास, हाँसेर जिन्दगी बिताउ,
जन्मदिनको शुभकामना 🎊❤️

Sending you smiles for every moment of your special day. Happy Birthday!🎉🎊❤️

मेरो प्यारो मित्र लाई जन्मदिनको सुखद अवसरमा सुख शान्ति, समृद्धि, आरोग्यता र उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना !❤️🎉🥳

Happy Birthday Wishes for Son/Daughter in Nepali

जन्मदिनको लाखौं शुभकामना प्यारो छोरा/छोरी

Wish your Son/Daughter happy birthday in Nepali

हरेक मुश्किलहरु सजिलो होस्
हरेक पलहरु खुशिमय होस्
सधैं शुखी खुशी स्वस्थ रहनु
जन्मदिनको लाखौं शुभकामना प्यारो बाबु/नानी। 🎂🎉❤️

सदा खुशी अनि सुखी हुनु मेरो आशिर्वाद छ तिमिलाइ
तिम्रो हरेक ती अमुल्य सपना अनि चहानाहरु पूरा हुँदै जाउन्
जन्मदिनको कडाेंराै शुभकामना प्यारो छोरा/छोरी 🎊 🥳🎂❤️

प्यारो छोरा/छोरी तिमी जति नै ठुलो भए पनि,
हाम्रलागी प्यारो ज्ञानी बाबु रहि रहने छौं,
जन्मदिनको शुभकामना,
तिम्रो सबै ईच्छा पुरा हुन् ❤️🎉🎊🎈

Best Happy Birthday Wishes for Father/Mother in Nepali

जन्मदिनको शुभकामना आमा/बुबा

Wish your Father/Mother happy birthday in Nepali

सधै आरुको खुशीमा लागि पर्ने आमा
आफु पनि सधै खुशी रहि रहनुहोस्
यही नै शुभकामना प्यारि आमा 🥳❤️🎊🎉

जन्मदिनको लाखौं शुभकामना प्यारि आमा
सधैं यसैगरी हाँसिरहनु होस्
जिन्दगीको हरेक मोडमा सफलता मिलोस्
जिन्दगीमा सधै सत्कर्म गर्ने प्रेरणा मिलोस
सुस्वास्थ्य एवम् दिर्घायुको कामना 🥳🎂🎉

जन्मदिनको लाखौं शुभकामना प्यारो बुबा
सधैं यसैगरी हासिरहनु होस्
जिन्दगीको हरेक मोडमा सफलता मिलोस
सुस्वास्थ्य एवम् दिर्घायुको कामना 🥳🎂🎉

जन्मदिनको लाखौं शुभकामना प्यारि आमा
सधैं यसैगरी हासिरहनु
सुस्वास्थ्य एवम् दिर्घायुको कामना 🥳🎂🎉

Happy Birthday Wishes for Brother/Sister in Nepali

जन्मदिनको शुभकामना प्यारो दाजु/भाइ-दिदि/बहिनी

Wish your Brother/Sister happy birthday in Nepali

मेरो प्यारो भाईको जन्म दिन मेरो लागि पनि उत्तिकै महत्वपूर्ण छ ।
केही बर्ष अगाडी मैले नयाँ मिल्ने साथी पाए , अनि भाई पनि ।
हप्प्री बिर्थ्डे भाई । 🎉🎊🎈

See Also: List Of Best 100+ Nepali Quotes in Nepali Language

जिन्दगीमा सधै सत्कर्म गर्ने प्रेरणा मिलोस
सोच आटेका सबै काम सफल हुँदै जाउन
सुस्वास्थ्य एवम् दिर्घायुको कामना
हरेक पलहरु खुशिमय होस्
जन्मदिनको असिम शुभकामना प्यारी बहिनी 🙌🥳

यो मुहारमा सदैब हासो छाइराखोस्
प्रत्येक चुनौतिसँग सामना गर्ने हिम्मत मिलोस्
हरेक पल ओठमा मुस्कान रही रहोस्
पलपलका ती सपना सारा साकार होस्
जन्मदिनको असिम शुभकामना प्यारी बहिनी ❤🥳🎂🎉

Photo, Image Caption for birthday wishes in nepali language

Happy Birthday Wishes for Husband/Wife in Nepali /

जन्मदिनको शुभकामना श्रीमान्/श्रीमती, पति-पत्नी

Wish your Husband/Wife happy birthday in Nepali

Happy Birthday dear!
मेरो सारा जिवन तिमि सँगै बिताउन चाहान्छु 🎈🥳❤️🎊

भनिन्छ बुहारी संगै घरमा लक्षिण आउँछ,
अनि सुख, खुशी, शान्ति र समृद्धि छाउँछ,
मनमा माया अनि सद्भाव हुन पर्छ,
मान्छेले नसिबमा नभएको सबै नाता पाउँछ
जन्मदिनको अवसरमा सुख, शान्ती, खुशी एवं समृद्धिको मंगलमय शुभकामना जीवनसाथी तिमीलाई। 🎈🥳❤️🎊

हजुरले चाल्नुभएको प्रत्येक पाईलाले सफलताको शिखर चुम्न सकुन
सु-स्वास्थ्य दिर्घायु उच्च प्रगतिकाे हार्दिक मंगलमय शुभकामना छ ।
जन्मदिनको लाखौं लाख शुभकामना छ ❤️🎉🎊

हजुरको सबै भन्दा ठुलो सपना पुरा होस् । जन्मदिन्को शुभकामना । 🙌🥳

जन्मदिनको अवसरमा तपाईको जीवनमा कुनै पनि समस्या नपरुन ईश्वरको दया दृष्टि रही रहोस् मन को आकांक्षा सबै पूरा हुन यही नै शुभकामना छ। 🎂😍

See also list of best handpicked Nepali Caption, Status and Quotes on:

This blog provides a large collection of Nepali status, Nepali Caption and quotes for different categories like heart touching status, love messages, flirty status, attitude status, Nepali Romantic Status, birthday wishes in Nepali, quotes for a smile, captions about life, health captions, Random Quotes, Father, Mother, Family Love, Dashain and Tihar or Dipawali wishes, Nepali Image status, Nepali festival messages, Good Morning, Good Night wishes, Nepali Trolls and Jokes, Valentine's Day Status in Nepali, Miss You Status, One Liner Status, Long distance relationship quotes in Nepali, Maya status in Nepali, Happy birthday status in Nepali, Hate status, best nepali caption for photo, best nepali caption for Tiktok and Facebook, short nepali caption, etc.

This website features the collection of best Birthday Wishes in Nepali / जन्मदिनको शुभकामना नेपालिमा, for friends / जन्मदिनको शुभकामना साथी, for Sister in Nepali/जन्मदिनको शुभकामना बहिनी, for Mother in Nepali / जन्मदिनको शुभकामना आमा, for Father in Nepali/जन्मदिनको शुभकामना बुबा, Brother in Nepali / जन्मदिनको शुभकामना भाई, Son/Daughter in Nepali / जन्मदिनको लाखौं शुभकामना प्यारो छोरा/छोरी, best birthday wishes, caption and status in nepali, Birthday Wishes images, Happy Birthday quotes in Nepali, janma din ko subhakamana status, and also Romantic happy birthday wishes.

No comments:

Post a Comment

bibek karki bibek karkee

Popular English Premier Live Streaming Links. Click the Link Button and Enjoy live Streaming Match of Your Favourite Team.

EPL Fixture Tottenham Hotspur Live Streaming TV Arsenal Live Streaming TV Chelsea Live Streaming TV Manchester City Live Streaming TV Liverpool Live Streaming TV Manchester United Live Streaming TV

🔝