कसरी स्यालबहादुर र फुस्सकमल नाम रनगयो त ?
प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग दर्ता भएपछि त्यसको सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसैबिच महाअभियोगको एक विराेध कर्यक्रममा बिबेकशील नेपाली पार्टीकी काठमाडौँ मेयरमा उम्मेदवारीपेस गर्नुभएको २१ वर्षीया रन्जु दर्शनाले आफ्नो भाषणमा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग दर्ता गराउने शेरबहादुर देउवालाई "स्यालबहादुर" र पुस्पकमल दाहाललाइ "फुस्सकमल" भन्दै भाषण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि तिदुई नाम सामाजिक सञ्जालमा आहिले चर्चित रहेका छन्।

फोटो साभार: टुईटर
१० पिष्टामा हेर्नुहोस टुईटर प्रयोगकर्ताको प्रतिक्रिया:
१) राज सिलवाल लेख्नुहुन्छ.....
शेरबहादुरलाई स्यालबहादुर भन्दा कत्रो कोकोहोलो हो हनुमानहरुको ,चित्त नबुझे मुद्दा हाले भो त अाखीर अदालत तिमेर्कै कब्जामा जो छ ।— Raj Silwal (@drajsilwal772) May 2, 2017
तपाईंहरु स्यालबहादुर र फुस्सबहादुर को comment गर्दै हुनुहुन्छ भने साब्धान न नियम न कानुन भयको देश मा तपाईं लाई पनि महाअभियोग लाग्न सक्छ
— शालिक सुवेदी (@saalik3783) May 2, 2017
३) टुटुल्के™ लेख्नुहुन्छ....
श्री पशुपतिनाथले स्यालबहादुर र फुस्सकमल कम्पनीवालाबाहेक😂हामी सबैको कल्याण गरुन् । शुभ रात्री !
— टुटुल्के™ :) (@Tutulke) May 1, 2017
हरि ॐ तत्सत्
नारायण ! नारायण !!
४) चौर'पानी लेख्नुहुन्छ....
माओबादी जंगल पठाउँने नी मै हुँ।
— चौर'पानी (@chourpani) May 1, 2017
प्रजातन्त्र दरबारमा बुझाउने नी मै हुँ।
टुङ् टुङ्, म हुँ #स्यालबहादुर,
अब नेपाललाई भारतमा मिसाउने नी मै हुँ।
५) Gyanendra Khadka लेख्नुहुन्छ....
चितवनका कांग्रेस कार्यकर्ताले लेखे: 'शेरे चोर देश छोड',शेरबहादुरलार्इ 'स्यालबहादुर' भन्दा विवेकशील नेपालीमाथि खनिनेहरूले यसमा केही भन्थे कि? pic.twitter.com/jgxcwif8gc
— Gyanendra Khadka (@gyanenkhadka) May 4, 2017
६) Brazesh Khanal लेख्नुहुन्छ....
No comments. #Maitighar pic.twitter.com/vcOkYHNJ3h
— Brazesh Khanal (@brazeshk) May 1, 2017
७) Durga Baral लेख्नुहुन्छ....
Cartoon of the DAY, kantipur. pic.twitter.com/eoddtsyQkY
— Durga Baral (@DurgaBaral1) May 3, 2017
८) डा. गोथे लेख्नुहुन्छ....
आफ्नो गाउकालाइ पुलिसको मुखिया बनाउन नसकेर रिस पोख्या हो तपाईंले #स्यालबहादुर ज्यु?😂
— डा. गोथे (@Dr_Gothe) May 1, 2017
९) Anil khatri लेख्नुहुन्छ...
शेर बहादुर स्यालबहादुर भए, पुष्पकमल फुस्सकमल भए,सडकमा मेयरकी दाबेदार रञ्जु दर्शना यस्तो भाषण आउँदा नेताहरु तै चुप मै चुप छन्
— Anil khatri (@anilkhatri34) May 4, 2017
१०) Madan khati लेख्नुहुन्छ...
रञ्जु दर्शनाले पुष्पकमललाई फुस्स कलम र शेयरबहादुरलाई स्यालबहादुर पो भनिछन् । यस्तो घटिया शब्द त पुष्पशेरबहादुरले पनि प्रयोग गर्दैनन्होला
— Madan khati (@madankchhetri1) May 4, 2017
Note: माथि उल्लेखीत सामाग्रीहरु सामाजिक संजाल टुइटरबाट साभार गरिएको हो। यो पोष्ट मार्फत सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया आइरहेको समेट्न मात्र खोजिएको हो, कसैको व्यक्तिगत आस्थामा आँच नपुगेस्। :)