नाम बिग्रेका २ मान्छे: स्यालबहादुर र फुस्सकमल - HOME | Bibek Karki

HOME | Bibek Karki

You’re only a stranger once !

JUST IN

top ads

Post Top Ad


नाम बिग्रेका २ मान्छे: स्यालबहादुर र फुस्सकमल

👨 Bibek Karkee 📅
अहिले नेपाली सामाजिक सन्जामला दुईवटा नाम एकदमै धेरै चर्चित छन्; तिहुन स्यालबहादुर र फुस्सकमल । हो नाम सुन्दा तपाईलाइ हासोलाग्न सक्छ, व्यास्तबमा तिदुई नाम हुन नेपाली राजनितिमा सक्रिय रुपमा रहेका दुई पार्टीका अध्यक्षदोय नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा र नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल।
कसरी स्यालबहादुर र फुस्सकमल नाम रनगयो त ?
प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग दर्ता भएपछि त्यसको सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसैबिच महाअभियोगको एक विराेध कर्यक्रममा बिबेकशील नेपाली पार्टीकी काठमाडौँ मेयरमा उम्मेदवारीपेस गर्नुभएको २१ वर्षीया रन्जु दर्शनाले आफ्नो भाषणमा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग दर्ता गराउने शेरबहादुर देउवालाई "स्यालबहादुर" र पुस्पकमल दाहाललाइ "फुस्सकमल" भन्दै भाषण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि तिदुई नाम सामाजिक सञ्जालमा आहिले चर्चित रहेका छन्।

shyalbahadur fusakamal
फोटो साभार: टुईटर
१० पिष्टामा हेर्नुहोस टुईटर प्रयोगकर्ताको प्रतिक्रिया:
१) राज सिलवाल लेख्नुहुन्छ.....

२) शालिक सुवेदी लेख्नुहुन्छ...

३) टुटुल्के™ लेख्नुहुन्छ....

४) चौर'पानी लेख्नुहुन्छ....

५) Gyanendra Khadka‏ लेख्नुहुन्छ....

६) Brazesh Khanal‏ लेख्नुहुन्छ....

७) Durga Baral‏ लेख्नुहुन्छ....

८) डा. गोथे लेख्नुहुन्छ....

९) Anil khatri लेख्नुहुन्छ...

१०) Madan khati लेख्नुहुन्छ...


Note: माथि उल्लेखीत सामाग्रीहरु सामाजिक संजाल टुइटरबाट साभार गरिएको हो। यो पोष्ट मार्फत सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया आइरहेको समेट्न मात्र खोजिएको हो, कसैको व्यक्तिगत आस्थामा आँच नपुगेस्। :)
Last Modified: 2017-05-04T16:39:04Z
bibek karki bibek karkee