This blog features the collection of best love shayari in Nepali language for girlfriend, boyfriend, wife, husband. Use Love Captions in Nepali to express the love and relation to your loved ones. It is hard to impress loved ones, so use love Shayari in Nepali and post them on Facebook, Twitter, Instagram, WhatsApp, or send SMS. Share your feelings with your Girlfriend, Boyfriend, loved ones or with your favorite person by updating a Lovely Status for them.
See Also: List Of Best 100+ Nepali Quotes in Nepali Language
Nepali love status and Shayari
प्रयोग गर्ने होइन, कदर गर्ने मान्छे मिलोस्❤️
मेरो बिहानको पहिलो सोच तिमि !
See Also: 200+ Collection of Best Nepali Status, Quotes, and Captions for Social Mediaजिन्दगी बितोस त एसरी बितोस आधा तिम्लाइ सताएर आधा तिम्लाइ फकाएर।।
एउटि
केटि मन पर्न ̈पर्न लागेको थियो
फेरि अकिं देखे 😛
मुसुक्क हास्ने तिम्रो बानिले मेरो ज्यानै लाने भो।।
कसम त खान सक्दिन, तर तारा खस्दा होस् या मन्दिर पस्दा म तिमीलाई नै मागिरहेको हुन्छु !!
हुन त तिमी पनि चोर भन्दा के कम छौ र ?
कुरैकुरामा मेरो दिल सुटुक्क चोरेर लगेछौ र मलाइ पत्ता पनि लागेन ।🙄
के तिमि पनि मैले तिमीलाई सम्झे जस्तै गरि मलाई सम्झिने गर्छौ !!
हरेक कुरा कुनै एउटा हदसम्म मात्र राम्रो लाग्छ !
अनि एउटा तिमि छौ, जो हद भन्दा पनि राम्रो लाग्छ !! 😙
इतिहास लेख्न जन्मेको म boyfriend खोज्दा खोज्दै सहिद हुने भए 😒
उसले सोधी, के तिमि मलाइ अझै पनि माया गर्छौ?
मैले मुसुक्क हासेर भने,
माया त थाहा भएन तर साथीहरु अझै पनि मलाइ तिम्रै कसम खुवाउछन!!
यो रात र उनको यादको खै के सम्बन्ध छ !
दुवै सल्लाह गरेर मात्र आउने गरेका छन !!
थाहा छैन दुनियाले माया लाई के नाम दिन्छ, मत मायालाई तिम्रो नाम दिन्छु 🥰
See also list of best handpicked Nepali Caption, Status and Quotes on:
This page contains nepali love shayari for girlfriend, heart touching nepali love status, Nepali shayari zindagi, Nepali love Shayari for wife, Heart touching Nepali Shayari, Nepali Shayari Status, Nepali love Shayari photo, Nepali Love Shayari for Boyfriend.
No comments:
Post a Comment