This blog contains the collection of best nepali heart touching status about life, self respect and positive thinking quotes about life in Nepali. Find out the Man chune line haru – Nepali heart touch status, caption and quotes about life. We are in the journey of this beautiful life in this massive universe. Use Nepali caption about life to remember about different stages of life, to be motivated, to escape hard times, to express gratitude, thankfulness. Share smile status in Nepali language to express your happiness. Life Status collection contains some meaningful quotes about life, read them aloud and share them with your friends.
See Also: List Of Best 100+ Nepali Quotes in Nepali Language
ईज्जत् धेरै महँगो चिज हो यसको,
आशा कहिले सस्तो मानिस सँग नराख्नुस् । ✌
यो मनको के भर हुन्छ !
बहकिने मात्रै डर हुन्छ !!
16 बर्ष को हुदा धन भन्दा बिद्या ठुलो भनेर निबन्ध मा प्रथम भएको 18 बर्ष पुरा भए पछि खाडी लाग्यो 🥰
दिनकॊ भागदौडको थकान पछि,
ओछ्यानमा कोल्टे फेर्दै सोच्ने गर्छु,
आखिर धन नै त रहिछ नी सबैलाई ठूलॊ बनाउने 😊
कहिले पनि कसैको लागि नबद्लिनुस। ✌
जमाना खराब छ 😒,
तपाईलाई बदलेकाहरु नै, एकदिन खुद बद्लिने छन् 😢।
बिच बिच मा गित बज्दैन र मात्र हो,
नत्र मेरो जिन्दगी पनि फिल्म भन्दा का कम छ र ।।।😁
जिन्दगीले सिकाएको पाठ हो यो,
यहाँ आँशु खसालेर रुनु भन्दा,
आँशु लुकाएर बाच्न सजिलो हुन्छ !!🥰
एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ,
तर एउटा अधुरो सपनाले जिन्दगीभर !! ✌
बरु एक्लै हिंड,
तर
खराब साथीको संगत नगर... 🤗
खुल्ला आकाश
शान्त मन 🥰

समय देखिदैन !
तर धेरै कुरा देखाएर जान्छ। 🙂
मलाई एक चोटि आफुलाई अरुको नजर बाट हेर्न मन छ 😀
आकाश भन्दा फराकिलो सपनाहरु अटाउने आखामा कहिलेकाहिँ दुईथोपा आसु पनि अटाउदै!!! 😐
येदि जिन्दगीमा उतार चढाब नहुदो हो त,
जिन्दगी जिन्दगी नै रहदैन थियो।।। 🤷♀️
See also list of best handpicked Nepali Caption, Status and Quotes on:
This website contains nepali status about sad life, self respect positive nepali quotes about life, nepali heart touching status for tiktok, positive thinking nepali quotes for smile, tiktok status in nepali, happy life status in nepali, Short Nepali caption, nepali quotes about myself, caption in nepali language.
No comments:
Post a Comment