Nepali best sad status and quotes about love and life
HOME | Bibek Karki

You’re only a stranger once !

JUST IN 🔥🔥
bibek

Nepali best sad status and quotes about love and life

Find out the list of best sad Nepali sad love quotes, status, poem, Shayari that expresses the painfulness, losses, and loneliness. We are human beings sometimes we feel sad too, in time sad moment we are in search of some words which can touch our heart, to make this easier use the heart touching captions, quotes, stories and status from this post. This website includes Nepali Sad Shayari, Painful Lines, Latest broken heart Shayari in Nepali, Sad Shayari for love with Images, broken heart Shayari, Emotional Status.


See Also: List Of Best 100+ Nepali Quotes in Nepali Language
nepali sad and broken status for social media, facebook

यदि छुट्टीएर खुसी मिल्ने भए झरेको पात कहिले ओइलाउने थिएन 😊

घर बाट टाढा जिन्दगीमा केहि सपना पुरा गर्नको लागि भनेर आइयो
तर के थाहा तिखेर कुनै दिन घर जानु नै सबै भन्दा ठुलो,
सपना हुनेछ भनेर !😐

यदि झुक्नु नै परेछ भने आशिर्वाद को लागि झुक्ने छु,
प्रेम को लागि त यो मन मरि सक्यो 🥱

The truth hurts for a little while,
but lies hurt for a lifetime.. 💔

कोरोना त एक बहाना मात्रै हो महोदय 🥺,
मान्छे मान्छेसंगै टाढीने 💔,
त निकै पुरानो चलन हो 😢🙏!

गुन र उनलगाउन्जेल, मात्रै न्यानो हुन्छ,
छोडेपछि ! चिसा हुन्छन मान्छेहरु 😠!!

जिवनको स्वाद तितो भयो 😞
अब मलाई मृत्यु चाख्न मन छ ।

पिडा बनेरै बसन है" मेरो साथ
सुनेको थिए पिडा लामो समय सम्म सँगै बस्छ रे 🥺

नसोध मेरो जिन्दगीको कहानी,
मैले हासेर सुनाए भने पनि,
तिमि रुने छौ!! 🙂

single, heart broken, alone and lonliness quotes, status and caption in nepali

चाहे जोड या घटाउ,
तिम्रो अंक गणितले, मेरो सुन्यता मेटाउन सक्दैन !! 🥺

ए पिडा केहि त Discount देउ न यार,
म तिम्रो सधैको ग्राहक हु 😊!!

See Also: 200+ Collection of Best Nepali Status, Quotes, and Captions for Social Media

हामि कसैको लागि त्यति बेला सम्म मात्र खास हुन्छौ !
जबसम्म उनीहरुले आर्को कोहि भेट्दैनन !!😃

बाँच्दा सम्म मात्र त हो, अरु को सानो सानो कुरा ले मन दुख्ने,
मरेपछि त आगोले पोल्दा पनि दुख्दैन 😢

याे उमेर नै यस्तै रहेछ,
जब कि 18 बर्ष लागे पछि,
न त आफु खुशी हुन सकिन्छ,
न त अरुलाई खुशी राख्न सकिन्छ जिन्दगी 🙃

तिमी उसै सँग रमाउ जस्ले तिमीलाई बुझछ।,
म अलि नबुझनेमा पर्छु 🙃

बित्दै गरेको समय,
झर्दै गरेको पात

बदलिदै गएको मान्छेले,
धेरै कुरा सिकाउने रहेछ..🙂❤️

बिस्वास पनि कस्को गर्नु यहा,
आफ्नैले धोका दिन्छ्न।। 😁

भोकले मरको उ,
मरेपछि भेटी चढाऊन चामल आइपुग्यो 😢😢

Accept all the situation and just say...
"केही छैन कुनै दिन सुख पनि त होला नि" 😊

घडीको सुई जस्तै हो मित्र जिन्दगी पनि,
सहि भए पनि गलत भए पनि चलिरहेकै छ..! ✌

म मरेको खबर सुन्दा त खुसी हुन्छौ होला है… माया 💔

See also list of best handpicked Nepali Caption, Status and Quotes on:

This blog includes post, image caption, quotes and facebook status about nepali heart touching status about life, nepali heart touching status about love, broken heart status in nepali language, emotional alone sad status nepali, nepali heart touching status for tiktok,

No comments:

Post a Comment

bibek karki bibek karkee

Popular English Premier Live Streaming Links. Click the Link Button and Enjoy live Streaming Match of Your Favourite Team.

EPL Fixture Tottenham Hotspur Live Streaming TV Arsenal Live Streaming TV Chelsea Live Streaming TV Manchester City Live Streaming TV Liverpool Live Streaming TV Manchester United Live Streaming TV

🔝