Broke Up with your lover? Feeling Heart Broken? Select Sad caption and Break up Status, quotes and Nepali Sad Shayari and share it on social media and express. Expressing your feeling with friends and relatives will provide relief to some extent.
See Also: List Of Best 100+ Nepali Quotes in Nepali LanguageI'm not afraid to fall in love. I'm afraid to fall for the wrong person again. ✌
पिडाको कुरा नगर्नुहोस्,
जसले पनि दियो
मन भरिने गरि दियो... 😊
तिमी बद्लिए पनि 🥺 तिमिलाई याद गर्ने ❤ यो मन बदलिएको छैन नी माया 😒😒
अरे वा जिन्दगी नै मजाक बनाएर जानेहरुलाई के थाहा बिर्सन कति गार्हाे हुन्छ भनेर 😭🤗🤗
सन्चै छ्स भनेर सोध्ने तिनैहरु हुन जसले अथाह पीडा दिएर जान्छन ।।
माया नगर्ने हैन तिम्लाइ धेरै गर्छु तर अहिले देखाउन मन लाग्दैन।।। ☺
सायद गल्ती मेरै थियो होला,
येति धेरै माया दिए,
तिमी मायामै निसासिएछौ। 😄
माया नै एउटा त्यस्तो रोग रहेछ जहाँ चोट दिने व्यक्ति पनि उहि हुन्छ अनि चोट निको बनाउने पनि उहीं...😁
भएर पनि नभए जस्तो हुनु भन्दा हुदै नहुनु जाती ।😅
कुनैपनि सम्बन्धको अन्त तबहुन्छ, जब एउटाको हद भन्दा ज्यादा मायाप्रेम ख्याल अर्कोलाई बोझ लाग्न थाल्छ। ✌
एउटा बलियो सम्बन्ध थियो,
कमजोर मानिस सँग ✌
“मुटु त आज पनि जलेको छ , मेरो तर माफ गर प्रमाणको लागि खरानी छैन म संग !!” ❤️❤️❤️
यहाँ माया पैसामा बिक्ने रहेछ, अनि म परे गरिब ! 🙄
" यो दुनियाँले मलाई जति घृणा गरेनी के भो त,
मेरो घरमा मलाई माया गर्ने मेरी आमा हुनुहुन्छ ! – ☺
टाढा भएकै हैन म तिमि संग तिम्रो वरिपरी मान्छेहरु थपिदै गएर म त्यो भिडमा हराउदै गए !! 🙃
ऊ साच्चिकै इन्द्रेणी नै रहिछ, अनेक रङ देखाउने !
रङहरु पनि यति देखाइ कि एक होलि म सँग खेलेर गई !!😁
See Also: 200+ Collection of Best Nepali Status, Quotes, and Captions for Social Mediaसमय आएपछि बुझ्नेछौ ! मेरो महत्व, थाहा होला नि फ्रिमा, पाउने अक्सिजन, अस्पतालमा कति महगो पर्छ भनेर !!😎
मलाइ तिमी संग बोल्दा पनि मन दुख्छ,
अनि नबोल्दा पनि !
बोल्दा तिम्रो जवाफले मन दुख्छ, नबोल्दा तिम्रो अभाबले !! 😃
कुनै दिन थियो म पनि तिम्रो लागि खास छु भन्ने मनमा एउटा अन्धविश्वास थियो !!😅
फेरी त्यो मोड बाट सुरु गर्नु छ जिन्दगी,
जहाँ सारा संसार आफ्नो थियो र, तिमि अन्जान। 😃
कसैले भन्छन बगैचाको फूल राम्रो कसैले भन्छन आकाशको जुन राम्रो !
मत भन्छु जिन्दगीमा भेटिएर छुटिनु भन्दा नभेटिएकै राम्रो !!✌
कसैको याद मा बारम्बार रोएर दिलको दर्द कम हुदैन,
माया त तकदिर मा लेखिएको हुन्छ तड्पिएर कोहि आफ्नो हुदैन ।😊
See also list of best handpicked Nepali Caption, Status and Quotes on:
This website contains Sad status Nepali for Girl, Sad Status Nepali love, Sad caption in nepali for tiktok, Nepali Sad Shayari About life, nepali heart touching status about life, alone sad status nepali, broken heart caption in nepali short, emotional sad quotes in nepali.
No comments:
Post a Comment