List Of Best 100+ Nepali Quotes in Nepali Language
HOME | Bibek Karki

You’re only a stranger once !

JUST IN 🔥🔥
bibek

List Of Best 100+ Nepali Quotes in Nepali Language


nepali caption, Nepali Shayari, nepali facebook status

Hey looking for Nepali Quotes in the Nepali language? We have listed Best Nepali Quotes in the Nepali Language collected from various sources. Find nepali facebook status, happy birthday wishes in nepali, love shayari in nepali, nepali caption, sad nepali life quotes and many other nepali quotes and status to post in facebook, whatapps, twitter and other various social media platforms. Share them and ENJOY...



Find out Nepali Quotes, Birthday Wishes, Status in Nepali, Status for Facebook Instagram, Whatsapp and Twitter

गल्ति गर्नु मान्छे हुनुको प्रमाण हो !"

Watch Live FIFA World Cup 2022 FREE on Mobile or TV

जुन आमाले तिमीलाई जन्म दिइन् ती आमाको मन कहिल्यै नदुखाऊ ।"

आफ्नो कमजोरी लाई कहिलेपनि न भन्नु अरुलाई किनकि त्यही कमजोरीको फाइदा उठाउने छन् ।”

हाम्रो जीवनको उद्देश्य खुशी हुनु हो ।"- दलाई लामा

मानिस ठुलो दिलले हुन्छ, जातले होइन ।” - लक्ष्मीप्रसाद देवकोटा

बिर्सने हरु प्रति गुनासो कहिल्यै नगर, सबै मान्छे सम्झन लायक पनि त हुदैनन ।”

हाँस्नुहोस्, किनकि सुन्दर जीवन एक सुन्दर चीज हो र यसैमा मुस्कुराउन काफी छ ।" - मारलिन मुनरो

कसैको मज्बुरिको मजाक नबनाऊ साथी हो , जिन्दगि कहिले मौका दिन्छ त कहिले धोखा ।”

कोहि गिर्नमा राजी त कोहि गिराउनमा राजी , तर जो गिरेर संभालिन्छ त्यो जित्छ बाजी ।”

म कुनै छोटो कहानी थिइन प्रिय , बस पाना नै छिटो पल्टायौ तिमिले !”

खुशी किन्ने पैशाको रङ कस्तो हुन्छ ? त्यही पैशा कमाउनु छ ।”

कसैले रिसमा हजुरसँग झगडा गर्छ भने,हजुर उस्को रिसको झगडामा घृणा हैन माया हेर्ने प्रयास गर्नुस।”

एउटा भावना लुकेको हुन्छ जब कसैले भन्छ It’s Ok”

ऐना जस्तै हुन्छ,मान्छेको ब्यवहार ! सिर्फ आफुले मुस्कुराउँने कि रिसाउने भनेर छान्नुपर्छ ।”

जीवन वास्तवमै सरल छ, तर हामी यसलाई जटिल बनाउनमा जोड दिन्छौं ।" - कन्फुसियस

एउटा सानो लाइनछ उल्टो पढ या सुल्टो पढ मिठो लाग्छ , { छ जिन्दगी त आफन्त छन् }”



साझ परेपछि आफ्नै छाया ले त छोडि जान्छ झन अरु को त के कुरा....!”

जब, हद भन्दा धेरै पिडा हुन्छ नि, तब,मान्छे रुदैन बस मौनतामा छ्चलकिन्छ।”

टाडै रहनुहोश म बाट नसालु छु मन मा बसे भने आदत बन्न सक्छु”

आशा अझै मरेको छैन, विश्वास अझै डगमगाएको छैन.. उमेर सगै कति रहरहरु मेटिए होलान, तर जिवनका पानाहरु अझै भरिएको छैन !”

माया गर्ने प्रेमिकाहरुको सबैकुरा जाहेज हुन्छन् तर देखावटी आँसु र घुर्की सारै नाजाहेज हुन्छन् ।”

थकाइ बिनाको यात्रा र पर्खाइ बिनाको मायाको कुनै स्वाद हुँदैन !”

मन पराउने र माया गर्ने मान्छे बिच धेरै भिन्नता छ । मन पराउने मान्छे समय बिताउन चाहन्छ, माया गर्ने मान्छे जीवन बिताउन !”

हरेकको जीवनमा एउटा यस्तो किम्ती मान्छे आउँदो रहेछ, जसलाइ हेरेर मात्रै सिंगो जीवन काट्छु भन्ने मिठो भ्रममा परिँदो रहेछ !”

मेरो एकथान जिन्दगी तिम्रो नाम गरिसकेँ, बस् सिन्दुरले तिम्रो सिउँदोमा सहिछाप लगाउन बाँकि छ।”

जुन काम कर्तव्य कर्मबाट विपरित हुन्छ, त्यस्तो कर्मलाई मनुष्यले कहिल्यै नगरुन् ।”

भोको मेरो मन थियो, उन्ले आखा भरेर गइन्….”

जिन्दगी अनि यो तस्बिरमा बगेको नदी उस्ता उस्तै हुन जो बगिरहन्छ तर गन्तव्य कहिल्यै भेटाउन अनि मेटाउन सक्दैनन ।”

मनमा जब पीडाको पहिरो जान्छ , तब आखामा आशु थाम्न सारै गारो हुदोरैछ ।”

यत्रो घमण्ड किन गरछौ ? आखिर तिमिलाई पनि घोची-घोची आगोमै पोल्ने हो । एकदिन”

रुन गारो हास्न झनै गारो त्यो भन्दा नि कसैको मन जित्न गारो...”

ठुलो दिल छ हजुर मेरो माया गर्नुस या घृणा ब्याज सहित दोब्बर फिर्ता गरिदिन्छु ।”


See Also: 200+ Collection of Best Nepali Status, Quotes, and Captions for Social Media

भाग्यमा लेखेर आउनु पर्छ कान्छा नाइ मलाई यही केटी चाइन्छ भन्दैमा कहाँ पाइन्छ र”

यदि रुनुको पनि कुनै युनिभर्सिटीमा पढाइ हुन्थ्यो भने, मेरो नामको अगाडी उहिल्यै डा. आँशु थपिन्थ्यो होला ।”

हिजो आज नत समय ठिक छ नत भाग्य नै ,दुबै खराब तरिकाले आफ्नो खुसीमा चल्दैछन ।”

रोऐर सकिने भनेको त आशु मात्रै हो पिडा त सधै मन मा रहिरहन्छ ।”

जिन्दगि नयाँ तरिका ले सुरु गर्नु छ अब, जहाँ तिमि अन्जान् हुनेछौ ।”

बिहे अघि पो पिरति त, बिहे पछि त पिर अति हुन्छ...!”

देउता जस्तै भएउ तिमी पनि, जति नै चाहेर पनि पाउन नसकिने !"बुझ्ने हरु ले नबुझे पछि नत रुनुको कुनै अर्थ हुन्छ नत पीडा सुनाउनु को नै ।”

देउता जस्तै भएउ तिमी पनि, जति नै चाहेर पनि पाउन नसकिने !"

आफ्नो selfi लिन 1 second लाग्छ तर जिन्दगीको image बनाउन पूरै जिन्दगी गइ हाल्छ ।”

See also list of best handpicked Nepali Caption, Status and Quotes on:

This blog also contains happy birthday wishes in nepali, nepali sad status, motivational quotes in nepali fonts, friendship quotes in nepali, new year quotes in nepali, mothers day quotes in nepali language, inspirational motivational quotes in nepali language, heart touching quotes in nepali, funny nepali quotes, nepali motivational quotes, nepali quotes about love, quotes nepali, love shayari nepali, nepali funny status, nepali quotes about life, nepali sad quote, love quotes in nepali, nepali love quotes, love quotes nepali, nepali love status, nepali caption, nepali attitude status

See this also status in nepali, nari diwas quotes in nepali, best nepali quotes, facebook status in nepali educational quotes in nepali, quotes in nepali, nepali smile status, nepali quotes for smile, laxmi prasad devkota quotes in nepali, nepali quotes about myself, nepali quotes about life, nepali quotes for smile, funny quotes in nepali, motivational quotes in nepali and nepali quotes. nepali caption, nepali status about life, nepali quotes, caption in nepali language, nepali quotes for smile, caption in nepali, world best nepali caption

No comments:

Post a Comment

bibek karki bibek karkee

Popular English Premier Live Streaming Links. Click the Link Button and Enjoy live Streaming Match of Your Favourite Team.

EPL Fixture Tottenham Hotspur Live Streaming TV Arsenal Live Streaming TV Chelsea Live Streaming TV Manchester City Live Streaming TV Liverpool Live Streaming TV Manchester United Live Streaming TV

🔝